आजदेखि चार धार्मिक क्षेत्रमा मेला

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ साउन साउन २८ गते – नमाेबुद्ध, धुलिखेल भदाै ३ गते – बज्रयाेगिनी, साँखु भदाै ६ गते सापारूकाे दिन– स्वयम्भु भदाै ९ गते – ब्वङा करूणामय, बुंगमती

Continue Reading

लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ साउन तस्बिर सौजन्य : लुम्बिनी टाइम्स लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गरेका हुन्। केसीले आजैदेखि कार्यभार सम्हाल्ने तयारीमा छन्।

Continue Reading

२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने सरकारको निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ साउन सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन् । हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् । […]

Continue Reading

उपत्यकामा थपिए १,१३३ जना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ साउन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ८ हजार ११० जना, भक्तपुरमा १ हजार ३२९ र ललितपुरमा १ […]

Continue Reading

थप ३ हजार २६० जनामा कोरोना संक्रमण, ३२ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ४६२ जनामा परीक्षण गर्दा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पीसीआर विधीबाट १० हजार ६ […]

Continue Reading