पछिल्लो २४ घण्टामा तीन हजार ३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ साउन पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ७१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पिअिसार परीक्षण […]

Continue Reading

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ साउन कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासनका प्रमुखहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र […]

Continue Reading