पछिल्लो २४ घण्टामा ६०८५ जना संक्रमित, ६८ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १८ जेठ पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार २८५  जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख ४ हजार […]

Continue Reading