उपत्यकामा थपिए १,५५८ जना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १८ जेठ

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *