२४ घण्टामा ५८ जना संक्रमितको मृत्यु
न्यूज अपडेट काठमाडाैं, २२ बैशाख पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
Continue Reading