अक्सिजन प्लान्ट जडान गर्न तीन अस्पताललाई पाैने ६ करोड उपलब्ध गराउने निर्णय

न्यूज अपडेट काठमाडाैं, १ जेठ अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पाैने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्। अर्थमन्त्रीको शपथपछि पदवहाल ग्रहण गर्ने क्रममा उनले उक्त पहिलो निर्णय गरेका हुन्। अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई पाँच करोड […]

Continue Reading

काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था? टिचिङले लिए चिन्ता

न्यूज अपडेट काठमाडाैं, १ जेठ त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा शुक्रबार साँझसम्म सरकारले कोटामा पठाउने भनेको अक्सिजन सिलिण्डर आइपुगेन। अस्पतालमा अक्सिजन सकिनै  लागिसकेको थियो। ‘अब तत्काल अक्सिजन कहाँबाट कसरी ल्याउने?’ कोरोना व्यवस्थापन समितिमा रहेका चिकित्सक तथा अस्पताल प्रमुखलाई तनाव सुरु भयो। अस्पतालका निर्देशक, कोभिड फोकल पर्सन, आइसीयू इञ्चार्ज लगाएत अस्पतालका चिकित्सकहरुको आकस्मिक बैठक राखियो। अक्सिजन व्यवस्थापन […]

Continue Reading