किन विशेष छ बुधबारको चन्द्र ग्रहण ?

न्यूज अपडेट काठमाडाैं, ११ जेठ मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ । यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग […]

Continue Reading

आत्मघाती सत्ता र प्रतिपक्षहरू

राकस्था भक्तपुर, ११ जेठ कोभिड महामारीको सन्त्रास मत्थर भएको छैन, ठूला पार्टीहरूको सत्ता लुछाचुँडीले अर्को मोड लिएको छ । यो देखेर आमजनता झन् आजित भएका छन् । यसैबीच जारी नागरिकतासम्बन्धी अध्यादेशबाट नेपाली समाज क्षुब्ध बनेको छ । अब देशको भविष्ययात्रा कतातिर उन्मुख छ, दृश्य खुलिसकेको छैन । तर, हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तो केही […]

Continue Reading

थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ लाख १७ हजार माथि

न्यूज अपडेट काठमाडाैं, ११ जेठ पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्न नपाइने

न्यूज अपडेट काठमाडाैं, ११ जेठ फाइल तस्बिर काठमाडौं उपत्यकाका ३ जिल्लामा अब निषेधाज्ञाको समयमा मर्निङ र इभिनिङ वाक गर्न नपाइने भएको छ। जेठ २० गतेसम्मका लागि थपिएको निषेधाज्ञाको अवधिमा मर्निङ र इभिनिङ वाक बन्द गरिने भएको छ। अब अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको कामका लागि मात्रै बाहिर हिँडडुल गर्न पाइने भएको छ। निषेधाज्ञाको उल्लंघन […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ११ जेठ आज देशभर ६ हजार ४०४ जना ‌ कोरोना संक्रमित निको भएका छन्। हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ७६ दशमलव ५६ प्रतिशत संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ६३६ जनामा […]

Continue Reading

काठमाडौं उपत्यकामा फेरि १ हप्ता थपियो निषेधाज्ञा

न्यूज अपडेट काठमाडाैं, ११ जेठ काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। निषेधाज्ञाको […]

Continue Reading