अस्पताललाई मनिषाको भेन्टिलेटर सहयोग

न्यूज अपडेट काठमाडाैं, १४ जेठ नायिका मनिषा कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएकी छिन् । कोरोनाका संक्रमितहरुलाई अक्सिन, भेन्टिलेटर लगायतको अभाब भएको खबर सार्वजनिक भैरहेको समयमा कलाकारहरु पनि सहयोगमा जुटेका छन् । यही क्रममा मनिषाले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् । मनिषाले यो जोखिमको […]

Continue Reading

एकै दिन ९८४१ संक्रमणमुक्त, थपिए ६९५१ संक्रमित

न्यूज अपडेट काठमाडाैं, १४ जेठ पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ र ६,९५१ जनामा […]

Continue Reading

तीन जनाले राजीनामा दिए, पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त

न्यूज अपडेट धनगढी, १४ जेठ आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र […]

Continue Reading

यस्ता छन् प्रधानमन्त्रीले पढेको सरकारको ‘नीति-कार्यक्रम’मा स्वास्थ्यका विषय

न्यूज अपडेट काठमाडाैं, १४ जेठ कामचलाउ सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेको बेला एक दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रका नाममा विशेष सम्बोधन गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले शुक्रबार दिउँसो उनले विशेष सम्बोधन गर्ने जानकारी दिएको थियो। अपराह्न टेलिभिजनमा प्रत्यक्ष सम्बोधनमार्फत् उपस्थित भएका प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा सरकारको आगामी आर्थिक वर्षको ‘नीति तथा कार्यक्रम’को चर्चा गरे। […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १४ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ९ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, […]

Continue Reading

नेपाल भर्सेस इराक : यस्तो छ हेड टु हेड र पछिल्लो ६ खेलको नतिजा

न्यूज अपडेट काठमाडाैं, १४ जेठ Photo Credit : ANFA नेपाली राष्ट्रिय फुटबल टिमले २० वर्षपछि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दा विश्वकप छनोटका खेललाई ध्यानमा राख्नेछ । फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी तीन खेल नेपालले कुवेतमा खेल्दैछ । समूह ‘बी’ मा नेपालको ५ खेलबाट ३ अंक […]

Continue Reading

नागरिकतासम्बन्धी अध्यादेश र नेमकिपा

न्यूज अपडेट भक्तपुर, १४ जेठ देशभक्त नेपाली जनताले विदेशीको भरमा आन्दोलन गर्न नहुने विषय उठाउँदै आएका हुन् । यो विषयमा शासक (हालसम्म मन्त्री भएका) दहलहरू सचेत भएनन् । विदेशीको भरमा आन्दोलन गर्ने र सरकारमा जाने गरिँदा देशलाई कति नोक्सान हुन्छ भन्ने उदाहरण नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ उदाहरण हो । केपी ओली सरकारको जेठ […]

Continue Reading

ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने अभियानको सुखद् शुरुवात भएको छ: प्रमुख प्रजापति

न्यूज अपडेट भक्तपुर, १४ जेठ कोभिड १९ रोगको दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिएसंगै संक्रमितहरुको उपचारका लागि भक्तपुर नगरपालिकाले संचालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयुलगायतका स्वास्थ्य उपकरण खरिदका लागि जनस्तरबाट आर्थिक एवं भौतिक सहयोग संकलन भइरहेको छ । जेठ ५ गतेदेखि १३ गतेसम्ममा विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा संघसंस्था र […]

Continue Reading

भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, १ तला माथिबाट हामफालेर जोगाए ज्यान

न्यूज अपडेट काठमाडाैं, १४ जेठ उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्। अस्पतालका चिकित्सक डा दिपक गुप्ताका अनुसार करिब साढे ९ बजेतिर  कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट […]

Continue Reading

काठमाडाैं उपत्यकामा निषेधाज्ञा कडाइ, खाद्यान्न चाहिएमा सम्पर्क गर्न प्रशासनको आग्रह

न्यूज अपडेट काठमाडाैं, १४ जेठ काठमाडाैं उपत्यकाका तीन जिल्ला (काठमाडाैं, ललितपुर र भक्तपुर) मा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ । अबको एक हप्ता कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् । यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल पनि […]

Continue Reading