बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

Continue Reading

अब सरकार गठनका तीन विकल्प

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि अब अर्को सरकार गठनका लागि बाटो खुलेको छ । विश्वासको मत प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि प्रधानमन्त्री पद रिक्त भएको छ । अब नयाँ सरकार गठनका लागि तीनवटा विकल्प छ । संविधानको धारा ७६ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार, […]

Continue Reading

साेमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ३ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार २ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १०, उदयपुरमा ५५, ओखलढुंगामा १३, […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख काठमाडौं उपत्यकामा एकै दिन (साेमबार)  ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ६०७ संक्रमित थपिएका हुन्। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७५ छन्। यस्तै, ललितपुरमा ५०५ र भक्तपुर जिल्लामा ३२७ जना […]

Continue Reading

नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले उपलब्ध गराएको तथ्यांक समावेश गर्दै पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्युको विवरण सार्वजनिक गरेको हो। मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ८५९ जना संक्रमितको निधन भएको छ। यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा […]

Continue Reading

सोमबार ४ हजार ७ जनाले जिते कोरोना 

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख नेपालमा पछिल्लो २४ घण्टामा  ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ। यो दर कुल संक्रमितको ७६ प्रतिशत […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८  जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। […]

Continue Reading

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर […]

Continue Reading

कोरोना संक्रमणलाई मध्यनजर गर्दै एसईई र कक्षा १२ को परीक्षा स्थगित

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। बोर्डको सोमबार बिहान बसेको बैठकले दुवै तहको परीक्षा स्थागित गर्ने निर्णय गरेको जानकारी दिइएको छ। एसईई जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा […]

Continue Reading

डीसीसीएमसीको निर्णय- काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। मंगलबार बस्ने उपत्यकाका सीडीओको संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गरी कोभिड–१९ […]

Continue Reading