प्रधानमन्त्री ओलीसँग वार्ता गर्न नेपाल पक्ष सिंहदरबारमा

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख एमाले अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि माधवकुमार नेपाल पक्ष शुक्रबार साँझ सिंहदरबार पुगेको छ। नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्थ, गोकर्ण विष्ट सिंहदरबार पुगेका छन्। वार्ता केहीबेरमा सुरु हुनेछ। यसअघि बिहीबार ओली र नेपालबीच सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा एक्लाएक्लै तीन घन्टाभन्दा लामो […]

Continue Reading

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । […]

Continue Reading

वर्ल्डलिंकलाई उचाइमा पुर्‍याएर विदा भए विजय, ४७ वर्षको अल्पायुमै निधन

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको बिहीबार विहान निधन भयो । कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ४७ वर्षको अल्पायुमै निधन भएको हो । जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनी कम्पनीमा निर्देशकमा रुपमा अहिले पनि काम गरिरहेका […]

Continue Reading

बैंकहरूले अत्यावश्यक ५ सेवा मात्रै दिने

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैंकहरुमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैंकहरुले अत्यावश्यक ५ सेवा मात्रै दिने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनको बैठकले अत्यावश्यक ५ सेवा मात्रै दिने निर्णय गरेको हो। जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै […]

Continue Reading

विवाहभोज खाएपछि काेराेना संक्रमण, एकै घरका तीनको मृत्यु

न्यूज अपडेट बागलुङ, ३१ बैशाख बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका […]

Continue Reading

शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख नेपालमा शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन्। योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ। यो दर कुल संक्रमितको ७४ दशमलब ५ […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ५ सय २० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ७ हजार ३ सय ३६ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, उदयपुरमा ११, […]

Continue Reading

पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। हिजो देशभर २१४ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार  ५२०  जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार  ५२०  जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ९४८  जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९  जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट आठ हजार ४६७ र एन्टीजेन […]

Continue Reading

मास्कसहितको शपथ ग्रहण

न्यूज अपडेट काठमाडाैं, ३१ बैशाख प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । तर राष्ट्रपतिले दिएको समय वैशाख ३० गते राति ९ बजेसम्म कसैले बहुमतको सरकारका लागि दावी पेश नगरेपछि ठूलो दलको संसदीय दलको नेताको […]

Continue Reading