काठमाडौं उपत्यकामा थपिए ३ हजार ९२७ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७८८ छन्। यस्तै, ललितपुरमा ६०२ र भक्तपुर जिल्लामा ५२३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडाैंमा २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपुरमा […]

Continue Reading

मंगलबार देशभर जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १११ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ४८३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा […]

Continue Reading

पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त  बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ। गत २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको […]

Continue Reading

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए […]

Continue Reading

काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख फाइल तस्वीर काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । ‘आम नागरिकले भौतिक दूरी कायम गरेर किनमेल गर्ने गरी बिहान १० बजेसम्म पसल […]

Continue Reading

चीनबाट आयो ४ सय वटा अक्सिजन सिलिन्डर, जहाज काठमाडौंमा अवतरण

न्यूज अपडेट काठमाडाैं, २८ बैशाख चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कन्टेनर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । यो उडानमा चार पाइलटसहित […]

Continue Reading