अध्यादेश अनुसार निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्नू : गृहसचिव न्यौपाने

न्यूज अपडेट काठमाडाैं, ८ जेठ गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका हुन् । गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८९८० जना कोरोना संक्रमित थपिए, १२९ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ८ जेठ आज देशभर ८ हजार ९८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै, पछिल्लो […]

Continue Reading

२२५५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ८ जेठ देशभर हाल २ हजार २ सय ५५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय ३२ आइसीयू र ५२३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २ हजार २ सय २७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा […]

Continue Reading

२४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ८ जेठ नेपालमा पछिल्लो २४ घण्टामा थप साढे ८ हजारभन्दा धेरै कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ८ हजार ८ सय ४८ जना काेराेना संक्रमणमुक्त भएका हुन्। याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेकाे छ। यस […]

Continue Reading

काठमाडौं उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, ८ जेठ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् […]

Continue Reading

सरकार र सरकारमा जानेहरू गम्भीर नबन्दा महामारी अनियन्त्रित

न्यूज अपडेट भक्तपुर, ८ जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सरकार र प्रधानमन्त्रीका आकाङ्क्षीहरूले भारतसँगको सीमामा कडाइ गर्ने विषयमा समयमै पहल नगर्दा कोभिड–१९ को महामारी देशका गाउँ–गाउँसम्म फैलिएको बताएको छ । भृकुटी टेलिभिजनसँगको बिहीबार भएको टेलिफोन वार्तामा उनले महामारीको समयमा अरू कुरा थाती राखेर शासक दलहरूले जनताको स्वास्थ्यमा ध्यान नदिँदा काठमाडौँ उपत्यकामै अक्सिजनको […]

Continue Reading

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होम आइसोलेसनमा

न्यूज अपडेट भक्तपुर, ८ जेठ भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो […]

Continue Reading

स्वास्थ्य आपतकाल लगाउन सक्ने अध्यादेश जारी, आपतकालमा के के हुन्छ ?

न्यूज  अपडेट काठमाडाैं, ८ जेठ ७ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र भएको अवस्थामा स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा संक्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परे वा पर्न सक्ने देखिए स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने प्रावधान राखिएको हो […]

Continue Reading

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

न्यूज अपडेट काठमाडाैं, ८ जेठ मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको […]

Continue Reading