भक्तपुर नगरपालिकालाई सहकारी संस्थाहरुद्वारा एकै दिन ३० लाख सहयाेग

न्यूज अपडेट काठमाडाैं, १० जेठ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुर जिल्लामा पनि जनस्तरमा फैलिसकेको हुँदा भक्तपुर नगरपालिकाले २५ वटा एचडियू सहितको ७५ बेडको ख्वप अस्पताल (कोभिड युनिट) सञ्चालन गरी कोभिड संक्रमितहरुलाई उपचार सेवा प्रदान गरिरहेकोमा हाल देशैभरी अक्सीजनको अभावले गर्दा संक्रमितहरुले अकालमा ज्यान गुमाइरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र […]

Continue Reading

चुनौतीपूर्ण परिस्थितिमा राजनीति गञ्जागोल हुनु विडम्बना : राजेश हमाल

न्यूज अपडेट काठमाडाैं, १० जेठ यतिबेला कोरोना महामारीबाट विश्व नै प्रभावित भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दैनिक संक्रमितको संख्या बढ्दो छ भने २ सय जनाले दिनहुँ ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थामा जनताको आशाको केन्द्र राजनीतिक भने भद्रगोल छ । कोरोना महामारीविरुद्ध लड्न राजनीतिक पार्टीहरु एकजुट हुनुपर्ने समयमा […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १० जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ४ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, उदयपुरमा ७, […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, १० जेठ आज देशभर ७ हजार १३५ जना ‌ कोरोना संक्रमित निको भएका छन्।  हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा […]

Continue Reading

२१६४ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, १० जेठ  देशभर हाल २ हजार १ सय ६४ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय ९७ आइसीयू र ४६७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार २ हजार २ सय ५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ७४२५ जना कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १० जेठ सोमबार देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना […]

Continue Reading

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, भोलि तीन सीडीओको बैठक

न्यूज अपडेट काठमाडाैं, १० जेठ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यस विषयमा ललितपुर र भक्तपुरका सीडीओ साब सहितको बैठक बस्दैछौं ।’ बैठकअघि […]

Continue Reading

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित, १२ जनालाई स्पष्टीकरण

न्यूज अपडेट काठमाडाैं, १० जेठ नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी […]

Continue Reading