प्रेमध्वज प्रधान अर्थात् भरिएको गाग्री

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना […]

Continue Reading

नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २ हजार अक्सिजन सिलिण्डर ल्याइने

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख सरकारले चीन सरकारको सहयोगमा ल्याउन लागेको अक्सिजन सिलिण्डर नेपाल एयरलाइन्सको जहाजमार्फत् ल्याउने तयारी भएको छ। उक्त सिलिण्डर ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल एयरलाइन्ससँग दररेट समेत मागिसकेको छ। दररेट माग्दै बेइजिङबाट २ हजार सिलिण्डर ल्याउन कसरी सकिन्छ भने विषयमा समेत मन्त्रालयले निगमसँग विवरण मागेका छ। निगम स्रोतका अनुसार २ […]

Continue Reading

काठमाडौं उपत्यकामा मात्र ३ हजार ९७२ जना संक्रमति थपिए

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख काठमाडौं उपत्यकामा बिहीबार मात्र ३ हजार ९७२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६३ जना, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी काठमाडौं उपत्यकामा ३ हजार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा मात्र हाल २४ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन्।  यस्तै […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७२ हजार ५ सय ६१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, ओखलढुंगामा ७, खोटाङमा २, […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना संक्रमित निको भएका हुन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ।  यो दर कुल संक्रमितको ७९ दशमलब ४ प्रतिशत […]

Continue Reading