२२२७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ७ जेठ देशभर हाल २ हजार २ सय २७ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय १६ आइसीयू र ५११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार २ हजार २ सय ४० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८६०७ जना कोरोना संक्रमित थपिए, १७७ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ७ जेठ आज देशभर ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ४०७ र एन्टीजेन विधिबाट २०० जना संक्रमित पुष्टि भएका हुन्। यस्तै, पछिल्लो […]

Continue Reading

काठमाडौं उपत्यकामा २,४११ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ७ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको […]

Continue Reading

विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन हुन सक्ने प्रमकाे दावी

न्यूज अपडेट काठमाडाैं, ७ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार सरकार निर्माण गर्न नसके आफूलाई समर्थन गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार पत्रकार सम्मेलन गरी सके आफूविरुद्ध सरकार गठन गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गरे । उनले संविधानको धारा ७६ को ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी […]

Continue Reading