सांसद नरहेका सात मन्त्रीलाई पदमुक्त गर्न आदेश माग्दै सर्वोच्चमा रिट

न्यूज अपडेट काठमाडाैं, ३ जेठ संघीय संसद्‌मा सदस्य नरहेका वर्तमान सरकारका सात मन्त्रीलाई पदमुक्त गर्न आदेशको माग राखी सर्वोच्च अदालतमा निवेदन परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नै नरहेका सात जनालाई वैशाख ३१ गते मन्त्रीमा पुनः नियुक्त गरेका थिए । उनीहरूलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । […]

Continue Reading

दाङमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

न्यूज अपडेट बुटवल, ३ जेठ दाङका कोरोना संक्रमित एक पत्रकारको उपचारका क्रममा भैरहवामा मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-४ दाङका ३३ वर्षका पत्रकार लक्ष्मण बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार बिहान १२.४७ बजे मृत्यु भएको हो । मेडिकल कलेजका सूचना अधिकारी शुशील गुरुङका अनुसार बस्नेत र उनका ५३ वर्षका बुबा वैशाख २१ गते अस्पतालमा […]

Continue Reading

काठमाडौं उपत्यकामा ३ हजार ९८ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट […]

Continue Reading

चीनबाट ३ उडानमा १३ सय ७५ थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

न्यूज अपडेट काठमाडाैं, ३ जेठ चीन सरकारले अनुदानमा उपलब्ध गराएको एक हजार ३७५ थान अक्सिजन सिलिण्डर नेपालमा आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजले तीन पटकमा ती सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री ल्याएको हो। वाइडबडी जहाजले अक्सिजन सिलिन्डरसँगै ३७० थान कन्सन्ट्रेटर र १० थान भेन्टिलेटरसमेत चीनबाट ल्याएको छ। वैशाख २८ मा पहिलो र जेठ २ मा दोस्रो […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार २ सय ४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ५९, उदयपुरमा ७, […]

Continue Reading

१६५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ३ जेठ देशभर हाल १ हजार ६ सय ५९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार २ सय ५९ आइसीयू र ४०० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १ हजार ६ सय ९३ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा १७४ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ३ जेठ  पछिल्लो २४ घण्टामा देशभर ५  हजार ७६७ जना व्यक्ति निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख  ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्। आज देशभरका प्रयोगशालामा २१ हजार ६५३  जनाको पीसीआर र ४३४  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा नौ हजार २४७ जना संक्रमित पुष्टि भएका […]

Continue Reading

पछिल्लो २४ घण्टामा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३ जेठ आज देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन  परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या […]

Continue Reading