पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १२ जेठ पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा  ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भए

न्यूज अपडेट काठमाडाैं, १२ जेठ पछिल्लो २४ घण्टामा  ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्। हालसम्म ५ लाख ३५ हजार ५६४ जना निकाे भइसकेका छन्। साे अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा […]

Continue Reading

२१०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, १२ जेठ देशभर हाल २ हजार १ सय ५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय ७१ आइसीयू र ४३४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २१४ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १८७ आइसीयू र ३५ जना […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १२ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ७ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा ४, […]

Continue Reading

चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप उपलब्ध गराउने

न्यूज अपडेट काठमाडाैं, १२ जेठ चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले यस्तो घोषणा गरेको हो। नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपछि सीले संवादका क्रममा नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको ट्वीटमार्फत् जानकारी दिएकी […]

Continue Reading

वैशाख पूर्णिमाको महत्व र बुद्ध वचन

न्यूज अपडेट भक्तपुर, १२ जेठ यसपालि हामी २५६५ औँ बुद्ध पूर्णिमा महोत्सव मनाउने तरखरमा लागिरहेका छौँ । बुद्धप्रति यसरी श्रद्धा र भक्तिभाव पोख्ने कार्य त राम्रै हो । तर, वर्षैपिच्छे यसरी महोत्सव मनाइए जस्तै यस दिनको महत्व र अर्थ बुझेरमात्र वैशाख पूर्णिमा मनाउन पाए अझ यसको महत्व बढ्ने देखिन्छ । मैले वैशाख पूर्णिमाको महत्व र […]

Continue Reading

आव २०७८/०७९ मा राजस्व लक्ष्य २० प्रतिशतसम्म बढ्ने, बजेट महत्वाकांक्षा नहुने

न्यूज अपडेट काठमाडाैं, १२ जेठ सरकारले राजस्व परामर्श विकास समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व लक्ष्यमा २० प्रतिशत हाराहारीमा वृद्धि गर्ने तयारी गरेको छ । कोरोना महामारीबीच पनि राजस्व प्राप्ति र वैदेशिक व्यापारमा त्यति ठूलो असर गरेको छैन । आगामी आवमा कोरोना महामारी कम भएर अर्थतन्त्र चलायमान हुने अवस्थामा २० प्रतिशतसम्म वृद्धि वैज्ञानिक […]

Continue Reading

भौतिक दूरी कायम गरेर लुम्बिनीमा प्रार्थना

न्यूज अपडेट बुटवल, १२ जेठ २५६५ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा भौतिक दूरी कायम गरी प्रार्थना गरिएको छ । हरेक वर्ष बुद्धजयन्तीका दिन बिहानैदेखि सयौं आगन्तुकहरुको चहलपहल हुने लुम्बिनीमा यसवर्ष भने आन्तरिक र वाह्य पर्यटक, भिक्षु–भिक्षुणी, बौद्धमार्गीहरुको भिड लागेन । लुम्बिनी विकास कोषले औपचारिक कार्यक्रम नै आयोजना गरेर स्वदेश तथा विदेशका राष्ट्र प्रमुखलाई निम्त्याउने गरेकोमा […]

Continue Reading

कतार उड्यो नेपाली फुटबल टोली, उतैबाट कुवेत जाने

न्यूज अपडेट काठमाडाैं, १२ जेठ इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको […]

Continue Reading