नेपाल र भारतबीचका २२ नाका बन्द गरिने

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, […]

Continue Reading

भरिन थाले राजधानीका कोभिड अस्पताल, कुन अस्पतालको क्षमता कति ?

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख फाइल तस्वीर कोभिड–१९ संक्रमितको उपचार गर्ने उपत्यकाका अधिकांश सरकारी अस्पतालको बेड भरिएका छन् । बेड नभएपछि धेरै अस्पतालले भर्ना लिन मानेका छैनन्, अस्पताल पुगेका बिरामी फर्किन बाध्य भएका छन् । अस्पतालहरुले जटिल अवस्थामा पुगेका अथवा अक्सिजन दिनुपर्ने अवस्थाका बिरामीलाई प्राथमिकता दिई भर्ना लिने गरेका छन् । कुनै पनि बिरामीले अगाडि […]

Continue Reading

काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनामा पीसीआर र ५२५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि […]

Continue Reading

शुक्रबार ७० जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, १७ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ। गत २४ घण्टामा देशका ७० जिल्लामा ५ हजार ७२७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १५ हजार ९१६ जनाको पिसिआर परीक्षण गरिएको थियो। ती […]

Continue Reading

कोभिड संक्रमण न्यूनीकरणको लागि भक्तपुर नगरपालिकास्तरीय सीएमसी बैठक

न्यूज अपडेट भक्तपुर, १५ बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बसेकाे छ। बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण न्युनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयु (HDU) संचालनको लागि तयारी अवस्थामा […]

Continue Reading

झन्डै पाँच लाखले छोडे उपत्यका

न्यूज अपडेट काठमाडाैं, १५ बैशाख काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरस (कोभिड–१९०) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी […]

Continue Reading

कोरोना संक्रमित पूर्वराज दम्पतीको अक्सिजन दिएर उपचार भइरहेको छ: नर्भिक अस्पताल

न्यूज अपडेट काठमाडाैं, १४ बैशाख कोरोना संक्रमित भई भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजन दिएर उपचार गरिरहेको नर्भिक अस्पतालले जानकारी दिएको छ। अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जानकारी दिएको हो। उनीहरु गत शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका थिए। ‘कोरोनाबाट संक्रमितहरुमा […]

Continue Reading

पर्सामा १ हप्ताका लागि निषेधाज्ञा, भारतबाट आउनेले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

न्यूज अपडेट वीरगन्ज, १४ बैशाख कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को निर्णयानुसार वैशाख १६ गते (बिहीबार)देखि लागू हुने गरी १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ […]

Continue Reading

६ महिनासम्म पनि किन बनेन कोरोना संक्रमितको उपचार गर्ने एचडियु? यस्तो छ २३ अस्पतालको अवस्था

न्यूज अपडेट काठमाडाैं, १४ बैशाख कोरोना भाइरस संक्रमितको उपचारका लागि देशका दुई दर्जन भन्दा बढी अस्पताललाई सरकारले हाई डिपेन्डेसी युनिट (एचडियु) बनाउन गत कार्तिकमा नै १५ दिनको समय दिएको थियो। मन्त्रालयले त्यासका लागि आवश्यक बजेट पनि पठाएको थियो। तर कार्तिकमा बनाइसक्नु पर्ने एचडियु अस्पतालहरुले वैशाखको दोस्रो सातासम्म पनि बनाउन सकेका छैनन्। केही अस्पतालले एचडियु बनाए […]

Continue Reading

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने  स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र […]

Continue Reading