उपत्यकामा थपिए २,६३५ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ४ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको […]

Continue Reading

आज देशभर ६८९१ जनामा कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ४ जेठ आज देशभर ६ हजार ८९१ जनालाई कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन  परीक्षण गर्दा ८ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ४ जेठ आज देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको […]

Continue Reading

नेपालमा पनि देखियो भारतको जस्तै ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरस३५ वटा नमूना परीक्षणमा नयाँ दुई वटा भेरियन्ट फेला परेको हो

न्यूज अपडेट काठमाडाैं, ४ जेठ नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो। भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई […]

Continue Reading

कोभिड अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने मन्त्रालयको निर्णय

न्यूज अपडेट काठमाडाैं, ४ जेठ सरकारले कोभिड अवधिभरका लागि एक चिकित्सक एक स्वास्थ्य संस्था लागू गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अवधिमा एक चिकित्सकले एउटा संस्थामा मात्र काम गर्न पाउने निर्णय गरेको हो। मन्त्रालयमा मंगलबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले कोभिड–१९ अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने निर्णय गरेको हो। मन्त्रालयले लामो […]

Continue Reading

अक्सिजन अभाव कि कृत्रिम अभाव?

न्यूज अपडेट काठमाडाैं, ४ जेठ वैशाख महिनामा कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्र रुपमा फैलियो। वैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्। तीमध्ये  एक हजार ६०८ जना संक्रमितको अस्पताल, आइसोलेसन, होम आइसोलेसन र उपचारका लागि अस्पताल आउने क्रममा निधन भएको छ। तीमध्ये कति संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएका छन्। दोस्रो […]

Continue Reading

डब्लूएचओ भन्छ- खोप वितरणमा असमानता देखियो

न्यूज अपडेट काठमाडाैं, ४ जेठ धनी राष्ट्र र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा असमानता रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रियेससले बताएका छन्। पेरिस पिस फोरममा सम्बोधन गर्दै उनले विश्वको पछिल्लो अवस्था हेर्दा खोप वितरणमा तिब्र विभेद देखिएको बताएका हुन्। ‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा […]

Continue Reading

किर्ते कागजात : पक्राउ परेका ७ डाक्टर र दुई कन्सल्टेन्सी सञ्चालक धरौटीमा छुटे

न्यूज अपडेट काठमाडाैं, ४ जेठ फाइल तस्बिर नक्कली कागजात पेश गरेर एसबीबीएस अध्ययन गरेका र अध्ययन पूरा गरी डाक्टर समेत बनेका ७ जना र किर्ते कागजात बनाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना कन्सल्टेन्सी सञ्चालक धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। […]

Continue Reading