प्रेमध्वज प्रधान अर्थात् भरिएको गाग्री

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख दुई चारवटा सिर्जना । एक दुईवटा गीत । एकाध कला प्रदर्शनी अर्थात् ‘स्टेज शो’ । अनि आधुनिक प्रविधिको प्रयोग/दुरुपयोग गरेर हजारौं लाइक र शेयर । वर्तमानको ‘हतार’ कलाकारिता यस्तैमा रमाएको देखिन्छ । कला, साहित्य र संगीत साधना हो भन्ने विषय नै अहिले बिरानोजस्तै भएको छ । अहिले साधनाले सिर्जेको सिर्जना […]

Continue Reading

नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २ हजार अक्सिजन सिलिण्डर ल्याइने

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख सरकारले चीन सरकारको सहयोगमा ल्याउन लागेको अक्सिजन सिलिण्डर नेपाल एयरलाइन्सको जहाजमार्फत् ल्याउने तयारी भएको छ। उक्त सिलिण्डर ल्याउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल एयरलाइन्ससँग दररेट समेत मागिसकेको छ। दररेट माग्दै बेइजिङबाट २ हजार सिलिण्डर ल्याउन कसरी सकिन्छ भने विषयमा समेत मन्त्रालयले निगमसँग विवरण मागेका छ। निगम स्रोतका अनुसार २ […]

Continue Reading

काठमाडौं उपत्यकामा मात्र ३ हजार ९७२ जना संक्रमति थपिए

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख काठमाडौं उपत्यकामा बिहीबार मात्र ३ हजार ९७२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६३ जना, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी काठमाडौं उपत्यकामा ३ हजार ९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा मात्र हाल २४ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन्।  यस्तै […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७२ हजार ५ सय ६१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, ओखलढुंगामा ७, खोटाङमा २, […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २३ बैशाख पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७०७ जना संक्रमित निको भएका हुन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ।  यो दर कुल संक्रमितको ७९ दशमलब ४ प्रतिशत […]

Continue Reading

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष […]

Continue Reading

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, ओखलढुंगामा ६, […]

Continue Reading

काठमाडौं उपत्यकामा बढ्दै कोरोना संक्रमित (१५ दिनको तथ्यांक सहित)

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख  काठमाडौं उपत्यकामा १५ दिन यता कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। सोही अवधिमा मृतकको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा मात्र ३३ हजार ४ सय ५१ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये ७ हजार १४ जना डिस्चार्ज भएका छन् भने ७७ […]

Continue Reading

२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र  १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र […]

Continue Reading

कोरोना संक्रमितबाट बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुलक लिने गरेको भन्ने गुनासोहरु प्राप्त भइरहेको उल्लेख गर्दै त्यस्तो गरेको […]

Continue Reading