पोखरा महानगरले भत्काए फेवाताल किनारामा बनाइएका अबैध संरचना 

न्यूज अपडट कास्की, २६ बैशाख फेवाताल किनारामा अटेर गर्दै स्थानीयले भौतिक संरचना निर्माण गरेपछि महानगरले डोजर लगाएर बनाइएका संरचना भत्काएको छ । फेवातालमा पानीको सतह घटेको मौका छोपेर खपौदी क्षेत्रमा स्थानीयले बनाएका भौतिक संरचना महानगरले भत्काएपछि विवाद उत्पन्न भएको हो । महानगरपालिकाले उक्त संरचनाहरु शुक्रबार भत्काएको भए पनि स्थानीयले शनिबार साँझ फेरि सामान लगेर राखेका […]

Continue Reading

८३२ जना कोरोना संक्रमित आइसीयूमा र २६७ भेन्टिलेटरमा उपचाररत (कुन प्रदेशमा कति)

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख देशभर हाल आठ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र २६७ भेन्टिलेटरमा उपचाररत छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश १ मा ११३ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा ६० आइसीयू र ३७ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४४३ आइसीयू र १५७ […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ८ सय ५० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, […]

Continue Reading

सेनाले गरेको शव व्यवस्थापनको संख्यासहित पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको मृत्यु संख्या थप गरेको छ। मन्त्रालयले नेपाली सेनाले गरेको शव व्यवस्थापनको संख्या थप गर्दै पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ। मन्त्रालयमा अस्पतालहरुबाट आएको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। यस्तै नेपाली सेनाबाट थप २६ […]

Continue Reading

आज ४ हजार २२ जना कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ। यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जना संक्रमित थपिएका छन्। पीसीआर […]

Continue Reading

काठमाडौं उपत्यकामा ४१९८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १९८जना व्यक्ति कोरोना संक्रमित भएका छन्। काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४  र ललितपुरमा ५३३ जना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज देशभर ८ हजार ७७७ जना  पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५२ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख  पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ। यसैगरी आज देशभर ८ हजार ७७७ जना  पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा देशभर […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन्। १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading