उपत्यकामा एक दिनमा २,४८६ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ५ जेठ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना गरी उपत्यकामा दुई हजार ४८६ जना संक्रमित भेटिएका हुन् । यो संख्या मंगलबारको तुलनामा १४९ जना कम हो ।

Continue Reading

सकियो रातो मछिन्द्रनाथको जात्रा

न्यूज अपडेट काठमाडाैं, ५ जेठ नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुङ्मती लगिएको छ । विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जावलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण […]

Continue Reading

१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने ३ जना पक्राउ

न्यूज अपडेट काठमाडाैं, ५ जेठ अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका–३ घर भइ ललितपुरको सातदोबाटो बस्दै आएक ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुरको हेटौंडा–६ घर भइ ललितपुरको लगनखेल बस्दै आएका […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ५ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार १ सय ७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १४ हजार ३ सय ५८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, […]

Continue Reading

१९९९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ५ जेठ देशभर हाल १ हजार ९ सय ९९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय १८ आइसीयू र ३८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २०८ आइसीयू र २६ भेन्टिलेटरमा, प्रदेश २ मा २१२ आइसीयू र ५५ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ५ जेठ आज देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप […]

Continue Reading