संसारलाई येनान चिनाउने पत्रकार

न्यूज अपडेट काठमाडाैं, १७ जेठ (चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चाइना डेलीले ‘एक सय दिनमा एक सय चिनियाँ कम्युनिस्ट पार्टीका कथा’ को श्रृङ्खला चलाइरहेको । सो श्रृङ्खलाअन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भोगेका र सहभागी भएका विदेशीहरूको जीवन परिचय समावेश छ । उनीहरूको जीवनकथाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्न मद्दत पुग्ने आशा गरिएको छ । सोही शृङ्खलाअन्तर्गतको […]

Continue Reading

स्वास्थ्य सुरक्षा मापदण्डमा कृषिकर्म गर्दै प्यूठानका किसान

न्यूज अपडेट प्यूठान, १७ जेठ कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिइरहेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा घोषणा गरिएको छ । देशमा निषेधाज्ञा जारी भइरहँदा विभिन्न विकास निर्माणका साथै धेरै कृषिकर्मको काम पनि प्रभाबित भएका छन् । तर प्यूठानका किसानलाई भने धान रोप्न तथा कृषि गर्न […]

Continue Reading

नेपाल फार्मेसी संघ, चितवनकाे अध्यक्षमा पन्त चयन

न्यूज अपडेट चितवन, १७ जेठ नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा विनोद पन्त चयन भएका छन । भरतपुरमा आइतवार सम्पन्न फर्मासिष्टहरूको भेलाले पन्तको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा पार्वती वगाले र हरि प्रसाद पौडेल, महासचिवमा ओमकार सापकोटा, सचिवमा प्रभात पौडेल र विनय सापकोटा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा विजय […]

Continue Reading

अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आज रु. ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्राप्त

न्यूज अपडेट भक्तपुर, १७ जेठ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा आजमात्र आर्थिक रु. ७३ लाख […]

Continue Reading

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

न्यूज अपडेट काठमाडाैं, १७ जेठ शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै […]

Continue Reading

उपत्यकामा थपिए १,२६३ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १७ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १७ जेठ पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५  जनाको पिसिआर र  २ हजार ४२५  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ४ हजार १७८  जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्। देशभर एक लाख ६ […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १७ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ७ सय ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ६, उदयपुरमा ८, […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६४९१ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, १७ जेठ पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित निको भइसकेका छन्। त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५   […]

Continue Reading

औषधि कालोबजारीकाे आरोपमा विराटनगरबाट मेडिकल संचालक पक्राउ

न्यूज अपडेट काठमाडाैं, १७ जेठ औषधि कालोबजारी गरेकाे आरोपमा मोरङकाे विराटनगर–१५ रानी स्थित जनता मेडिकल स्टोरका संचालकलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले  कालोबजारी अभियाेगमा सोही स्थान बस्ने ३५ वर्षीय रविकुमार रजकलाई पक्राउ गरेको हाे। आइतबार दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा रजकलाई […]

Continue Reading