प्रधानमन्त्री विश्वासको मत लिने प्रक्रियामा नजाने

न्यूज अपडेट काठमाडाैं, ६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री […]

Continue Reading

पूर्व माओवादीका ७ मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

न्यूज अपडेट काठमाडाैं, ६ जेठ सात दिनमै गयो सात मन्त्रीको पद, प्राबिधिक गल्तीले दुई दिन ढिलाइ सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री […]

Continue Reading

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

न्यूज अपडेट काठमाडाैं, ६ जेठ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी […]

Continue Reading

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

न्यूज अपडेट काठमाडाैं, ६ जेठ निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो । वाग्मती प्रदेशसभाका १०५ […]

Continue Reading

काठमाडौं उपत्यकामा ३,२३२ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ६ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ६५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९० जनाको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ६ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ३ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, […]

Continue Reading

२२४० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ६ जेठ देशभर हाल २ हजार बढी जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय ४८ आइसीयू र ४९२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ९ सय ९९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा १९१ आइसीयू […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ जेठ आज देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो […]

Continue Reading

तिब्बतद्वारा नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजनसहितका स्वास्थ्य उपकरण हस्तान्तरण

न्यूज अपडेट काठमाडाैं, ६ जेठ चीनको तिब्बतले नेपाललाई स्वास्थ्य उपकरण र अक्सिजन सहयोग गरेको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरि ती सामाग्री नेपाललाई हस्तान्तरण गरिएको हो। तिब्बतले नेपाललाई ३० हजार लिटर लिक्विड अक्सिजन, भरिएका ८ सय थान अक्सिन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। त्यस्तै ५ वटा भेन्टिलेटर र २ सय वटा आइसीयू […]

Continue Reading

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ६ जेठ पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २१ हजार ६९५  जनाको पीसीआर र ३९३  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा […]

Continue Reading