नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु, हालसम्मकै उच्च

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। १६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३८९३ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख काठमाडौं उपत्यकामा एकैदिन (मंगलबार) ३ हजार ८ सय ९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका हुन्। मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७७९ छन्। यस्तै, […]

Continue Reading

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ६ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५९ हजार ७९८जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ९, उदयपुरमा १०, ओखलढुंगामा १६, खोटाङमा ३, झापामा १७४, ताप्लेजुङमा […]

Continue Reading

काठमाडौंमा बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने, अरु के केमा रोक लगाइयो?

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख काठमाडौं उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान २ घण्टा मात्रै  खोल्न पाइने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो। यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने […]

Continue Reading

कोरोना संक्रमणदर उच्च विन्दुमा, पीसीआर परीक्षण गरेका ४७ प्रतिशतभन्दा बढी पोजिटिभ

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख वैशाख महिना सुरु भएपछि मात्र नेपालमा ७० हजारभन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन्। मंगलबार हालसम्मकै सबैभन्दा धेरै सात हजार ५८७ जनामा संक्रमण पुष्टि भएसँगै वैशाख महिनामा संक्रमित हुनेको संख्या ७० हजार नाघेको हो। आज दैनिक संक्रमणदरमा पनि नयाँ कीर्तिमान बनेको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण […]

Continue Reading

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ६६६ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्। काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी रहेपनि काेराेना संक्रमितकाे संख्या भने लगातार उकालाे लाग्ने क्रममा रहेकाे छ। आइतबार मात्रै […]

Continue Reading

कोरोना कहरको दारुण चित्र– बागमती किनारमा शवको लाइन!

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख दोस्रो लहरको कोरोना संक्रमणको दर दैनिक बढिरहँदा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। संक्रमणका कारण काठमाडौं उपत्यकामा ज्यान गुमाउनेमध्ये केहीको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको छ। तर, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा शवदाह गृहमा शव जलाउन समस्या हुन पुग्यो । विद्युतीय शवदाह गृहमा एउटा शव जलाउन […]

Continue Reading

बाँकेमा १९ दिनमा ५३९३ संक्रमित,९७ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २१ बैशाख बाँकेमा वैशाख १९ दिनमा मात्र पाँच हजार ३९३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ४१ महिला र ५६ पुरुष गरी ९७ जना संक्रमितको मृत्यु भएको छ। जसमा बाँके जिल्लाका मात्र ६९ संक्रमित रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ। संक्रमितमध्ये  एक हजार ६२४ जना संक्रमणमुक्त भएका छन्। […]

Continue Reading