प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष […]

Continue Reading

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, ओखलढुंगामा ६, […]

Continue Reading

काठमाडौं उपत्यकामा बढ्दै कोरोना संक्रमित (१५ दिनको तथ्यांक सहित)

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख  काठमाडौं उपत्यकामा १५ दिन यता कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। सोही अवधिमा मृतकको संख्या पनि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो १५ दिनमा काठमाडौं उपत्यकामा मात्र ३३ हजार ४ सय ५१ नयाँ संक्रमित थपिएका छन्। जसमध्ये ७ हजार १४ जना डिस्चार्ज भएका छन् भने ७७ […]

Continue Reading

२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र  १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र […]

Continue Reading

कोरोना संक्रमितबाट बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुलक लिने गरेको भन्ने गुनासोहरु प्राप्त भइरहेको उल्लेख गर्दै त्यस्तो गरेको […]

Continue Reading

२४ घण्टामा ५८ जना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

Continue Reading

उपत्यकामा तत्कालै थप्न सकिन्छ यी संस्थामा ५००० हजार कोभिड शय्या

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख कोभिड बिरामीहरु आत्तिदै आउँछन् तर अस्पतालमा बेड नै छैन। अक्सिजन तत्कालै दिएर उपचार दिनुपर्ने बिरामीलाई बेड छैन भनेर उपचारबाट बञ्चित गर्नुपर्ने हाम्रो बाध्यता छ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकले स्वास्थ्यखबरसँग भनेको भनाई हो यो। अस्पताल परिसरमा स्वास्थ्यखबरको टोली पाँच घण्टा बस्दा तत्कालै बेडमा भर्ना गर्नुपर्ने अवस्थाका ११ जना […]

Continue Reading