२४ घण्टामा ५८ जना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २२ बैशाख

पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ।

गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *