कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु, ७,९१४ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ९ जेठ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ […]

Continue Reading

काठमाडौं उपत्यकामा संक्रमण घट्दो, बाहिर बढ्दो

न्यूज अपडेट काठमाडाैं, ९ जेठ दैनिक थपिने कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा घट्दै गर्दा बाहिर भनेको बढेको छ । जेठ पहिलो साताको तथ्यांकले उपत्यकामा संक्रमण दर क्रमशः घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ १ गते काठमाडौं उपत्यकामा २८८२ जनामा संक्रमण देखिएको छ […]

Continue Reading

आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन ३५ अस्पताललाई २ अर्ब ९३ करोड (कुन अस्पताललाई कति?)

न्यूज अपडेट काठमाडाैं, ९ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालहरुमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलन मार्फत विभिन्न अस्पतालमा आइसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्यांक थप गर्न बजेट छुट्याइएको जानकारी दिए। उनका अनुसार ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज  अपडेट काठमाडाैं, ९ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ९ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, […]

Continue Reading

२२०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ९ जेठ देशभर हाल २ हजार २ सय ५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ७ सय २१ आइसीयू र ४८४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार २ हजार २ सय ५५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा […]

Continue Reading

पछिल्लाे २४ घण्टामा ७६६४ जना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ९ जेठ आज देशभर ७ हजार ६६४ जना ‌ कोरोना संक्रमित निको भएका छन्।  हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण […]

Continue Reading