कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । यससँगै अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको अन्तिम दिन नेकपा एमालेको विवादमा नयाँ ट्वीस्ट आएसँगै वैकल्पिक सरकार गठनको […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ९ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ८, उदयपुरमा २३, […]

Continue Reading

काठमाडौं उपत्यकामा ३ हजार ५६२ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख काठमाडौं उपत्यकामा एकै दिन (बिहीबार) ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन्। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७३३ छन्। यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना […]

Continue Reading

१७६१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख देशभर हाल १७ सय बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ८१ आइसीयू र ३८० भेन्टिलेटरमा गरी १ हजार ७ सय ६१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार ५ सय २६ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश […]

Continue Reading

आज ५ हजार ५५ जना कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। नेपालमा निको हुने संक्रमितको दर ७४ […]

Continue Reading

पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ। हिजो देशभर १६८ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार  ९६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १९ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८९६० कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३० बैशाख पछिल्लो २४ घण्टामा देशभर नेपालमा  ८ हजार  ९६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४  जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार […]

Continue Reading