जाकार्ताबाट उडेको विमानको दुर्घटनास्थल पत्ता लाग्यो

न्यूज अपडेट एजेन्सी, २६ पुस इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए । जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि […]

Continue Reading

माघ ७ देखि तातोपानी नाका ३ साता बन्द हुने

न्यूज अपडेट काठमाडाैं, २६ पुस तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी […]

Continue Reading

स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा

न्यूज अपडेट एजेन्सी, २६ पुस स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ। हवाई उडानलगायत सहरका धेरै सडकहरू बन्द भएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। […]

Continue Reading

माघ १ गते सार्वजनिक बिदा दिने निर्णय

न्यूज अपडेट काठमाडाैं, २६ पुस माघी पर्व मनाइँदै । फाइल तस्वीर ।  सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् ।

Continue Reading

कर्मनासा खोला किनारको जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

न्यूज अपडेट काठमाडाैं, २६ पुस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी/सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय […]

Continue Reading

पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ३३९९ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २६ पुस पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ३ सय ९९ जनाको […]

Continue Reading

काठमाडौं उपत्यकामा १२६ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २६ पुस पछिल्लो २४ घण्टामा काठमाडौं १२६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९८ हजार ६९९ जना संक्रमित भएका […]

Continue Reading

२३५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, ११७९ होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २६ पुस देशभर हाल २ सय ३५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९१ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ३ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २६ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ। गत २४ घण्टामा २ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र […]

Continue Reading

संस्थागत विद्यालयहका प्रधानाध्यापकहरूसँगको बैठक सम्पन्न

न्यूज अपडेट भक्तपुर, २६ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका प्रधानाध्यापकहरूको बैठक आइतबार भएको छ । बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू वैकल्पिक सिकाईलाई निरन्तरता दिंदै अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई मात्र २०७७ माघ […]

Continue Reading