बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा

न्यूज अपडेट काठमाडाैं, १६ पुस १६ पुस, काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन् । ढकाल्नी दुई लाख रुपैयाँ धरौटीमा रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए, ६००० जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १६ पुस पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा […]

Continue Reading

थप ९ संक्रमितको मृत्यु,मृतकको संख्या १८५६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १६ पुस नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ७ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै […]

Continue Reading

काठमाडौं उपत्यकामा  २४७ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १६ पुस पछिल्लो २४ घण्टामा २४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३३८ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १८० , ललितपुरमा ४३  र भक्तपुरमा २४  जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९७ हजार १९०  जना संक्रमित भएका छन्, जसमध्ये […]

Continue Reading

२७२ आइसियु र भेन्टिलेटरमा, २८७२ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १६ पुस देशभर हाल २ सय ७२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ३६ जना आइसियु र ३६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ११ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा १ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ८६ आइसियु र […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १६ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ। गत २४ घण्टामा ५ सय ३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार ३ सय ७८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को ओखलढुंगामा १, खोटाङमा १, झापामा ६, मोरङमा १३ […]

Continue Reading

सन् २०२० को स्वास्थ्य : पीडादायी वर्ष

न्यूज अपडेट काठमाडाैं, १६ पुस सन् २०२० विश्वकै लागि पीडादायी वर्षको रुपमा रह्यो। कोरोना भाइरस संक्रमणले स्वास्थ्य क्षेत्रमा मात्र होइन, विश्वको समग्र क्षेत्रलाई नै वर्षैभरि नराम्रोसँग प्रभावित बनायो। यो क्रम २०२१ मा पनि केही समय जारी रहने देखिन्छ। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको असर नेपालमा पनि पर्‍यो। अन्यत्र २०१९ कै अन्त्यतिरबाट संक्रमण देखिन थाले पनि […]

Continue Reading

आज ५११ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ६३००

न्यूज अपडेट काठमाडाैं, १५ पुस पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading

थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८४७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १५ पुस नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण भएको […]

Continue Reading

काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १५ पुस काठमाडौं उपत्यकामा एकैदिन ३ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ५ सय ११ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा […]

Continue Reading