रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी

न्यूज अपडेट रूकुम, ६ माघ रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३४८ संक्रमित थपिए, ४ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ६ माघ पछिल्लो २४ घण्टामा नेपालमा ३४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ६ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको  छ। मंगलबार ३४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को ओखलढुंगामा एकजना, झापामा ४, तेह्रथुममा २, पाँचथरमा एकजना, मोरङमा ४, संखुवासभामा एकजाना र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। […]

Continue Reading

त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण

न्यूज अपडेट काठमाडाैं, ६ माघ त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक माथि बिरामीका आफन्तले आक्रमण गरेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका चिकित्सक माथि आक्रमण गरेका हुन्। कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा सबिन भण्डारीलाई लातीले हानेको नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा सुमन दाहालले बताए। बिरामी बुटवलका हुन्। इन्फ्लुएन्जाको देखिएपछि […]

Continue Reading