नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीले भने- सीमा विवाद समाधान गर्न छिटो वार्ता शुरु गर्न चाहन्छौं

न्यूज अपडेट काठमाडाैं, २ माघ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया शुरु गर्न चाहेको बताएका छन् । एक थिंक ट्याङले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भने,‘तपाईंहरु सबै जानकार हुनुहुन्छ नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेका हौं । […]

Continue Reading

हल खुलेसँगै शुरु भएको हो नेपाली र हिन्दी फिल्मको विभेद ?

न्यूज अपडेट काठमाडाैं, २ माघ १० महिनासम्म बन्द भएपछि नेपालका चलचित्र भवनहरु संचालनमा आएका छन् । सरकारले पुस २६ गतेदेखि हल खोल्ने निर्णय गर्यो । चलचित्र संघले भने एकतर्फी रुपमा पुस १० गतेदेखि हल संचालन गर्दै आएको थियो । हल खुलेपनि नयाँ चलचित्र भने रिलिज हुन सकेका थिएनन् । तर, माघ १ गतेदेखि एक नेपाली […]

Continue Reading

गुगलले निलम्बन गरिदियो डोनाल्ड ट्रम्पको युट्युब च्यानल

न्यूज अपडेट एजेन्सी, २ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाउने सोसल मिडियाको सूचिमा युट्युब पनि थपिएको छ । गुगल स्वामित्वको युट्युबले डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई ७ दिनका लागि निलम्बन गरेको छ । जसका कारण अब ट्रम्पको युट्युब च्यानलमा नयाँ भिडियो अपलोड गर्न तथा लाइभ स्ट्रिम गर्न पाइने छैन । तत्कालका लागि ७ दिनको निलम्बन […]

Continue Reading

नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कतिसम्म भर्ने ?

न्यूज अपडेट काठमाडाैं, २ माघ नेपालको सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुलेको छ । मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता […]

Continue Reading

पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ माघ पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ। गत २४ घण्टामा २ सय ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को ओखलढुंगामा १ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading