बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ८ माघ नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको  छ। बिहीबार ३३६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७०० जना सक्रिय संक्रमित छन्। प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा एकजना,  संखुवसभामा एकजना, सुनसरीमा २ जनामा  कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर २ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३३६ संक्रमित थपिए, ४ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ८ माघ पछिल्लो २४ घण्टामा नेपालमा ३३६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७९९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading