विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

न्यूज अपडेट काठमाडाैं, १४ माघ विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ।  कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ। अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ। यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो […]

Continue Reading