पत्रकार महासंघले गरे पत्रकार राणा र श्रेष्ठलाई सम्मान

न्यूज अपडेट भक्तपुर, १२ माघ नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभाको अवसरमा भक्तपुरका दुई जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । साधारण सभामा भक्तपुरका पत्रकारद्वय कविर राणा र राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो । देशान्तर मिडिया प्रा. लि.का निर्देशक एंव वरिष्ठ पत्रकार राणालाई भगवान महर्जन […]

Continue Reading

सत्ताको लागि फरक कित्ता

न्यूज अपडेट भक्तपुर, १२ माघ प्रजातन्त्रमा बहुमत प्राप्त राजनीतिक दलको नेता प्रधानमन्त्री हुने परम्परा छ । यो स्वाभाविक पनि हो । कहिले काहिं अपवादको रुपमा मात्रै अल्पमतको वा बढी मतको पार्टीले पनि सत्ता सञ्चालन गर्ने गरेको पाइन्छ । २०५१ सालको मध्यावधि निर्वाचन पश्चात देशमा एमालले अल्पमत मात्रै ल्याएको भएपनि सदनमा पुगेका राजनीतिक दलहरु मध्ये सबै […]

Continue Reading

कैलालीमा देशको समसामयिक विषयमा प्रशिक्षण

न्यूज अपडेट कैलाली, १२ माघ नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा नेमकिपा कैलाली जिल्ला समितिको आयोजनामा सोमबार कैलालीको लम्कीचुहामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पार्टीको इतिहास र उद्देश्यबारे प्रष्ट पार्दै नेमकिपाको उद्देश्य कामदार वर्गलाई शासन सत्तामा पु¥याउने बताएको छ । […]

Continue Reading

आफ्नो जग्गामा अरुले घर बनाएपछि

रिता सुवाल भक्तपुर, १२ माघ भक्तपुर वडा नं ७ मा बस्ने रुजन मचामसीले आफ्नो बाजेको नाममा रहेको जग्गा सुर्यविनायक न.पा.८ को किता नं. ३३२ को किता नं १७८१ का जग्गाधनी श्रीमती सुनिता भण्डारीले घर बनाउन लागेकोमा करीब ३ फिट जग्गा मिचेको भनी उक्त घर निर्माण कार्य रोक्का गरी पाउँ भनी मालपोट कार्यालयमा उजुरी गरेको छ […]

Continue Reading

नेमकिपा कसैको अगाडि झुक्दैन

न्यूज अपडेट भक्तपुर, १२ माघ सन्दर्भः नेमकिपाको ४७ औँ स्थापना दिवस नेपाल मजदुर किसान पार्टीको स्थापना वि.सं. २०३१ माघ १० हो । पार्टीले ४७ औँ वसन्त टेक्दै छ । मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा आफ्नो मार्ग निर्देशक सिद्धान्तको रूपमा आत्मसात गर्दै देश र जनताको सेवामा समाजवादी व्यवस्था स्थापना गरी साम्यवादसम्म पुग्ने पार्टीको उद्देश्य हो । […]

Continue Reading

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी

न्यूज अपडेट लन्डन, १२ माघ बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ। आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो। बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको समाचारमा जनाइएको छ।उक्त विभागका अनुुसार पछिल्लो जानकारीमा बेलायतमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १२ माघ पछिल्लो २४ घण्टामा नेपालमा ३३९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २४० जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ८५८ जनाको पिसिआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि भएको […]

Continue Reading