भक्तपुर नगरपालिकामा कृषक भेला सम्पन्न

न्यूज अपडेट भक्तपुर, २१ पुस भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार कृषकहरूको भला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले शिक्षामा जस्तै नवउदारवादी नीति लिएजस्तै कृषिमा पनि विदेशी पूँजी भित्राउनको लागि नवउदारवादी नीति लिएको बताए । नेपाल सरकारको मन्त्रिपरिषद्ले कृषिमा विदेशी पूँजी लगानी गर्न पाउने […]

Continue Reading

भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने

न्यूज अपडेट भक्तपुर, २१ पुस भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । पुस २० गते बसेको समितिको बैठकले कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २१ पुस  नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। गत २४ घण्टामा ५२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २२५ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १०, धनकुटामा एकजना, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

Continue Reading

२४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १७१४ होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २१ पुस देशभर हाल २४७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ७ आइसियु र १ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ७४ आइसियु र २५ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५२२ संक्रमित थपिए, ४५५१ हजार जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २१ पुस पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण […]

Continue Reading

थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८९३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २१ पुस  नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८९३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ४ हजार ५५१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा […]

Continue Reading

काठमाडौं उपत्यकामा २३२ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, २१ पुस पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार २७३  जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९७ […]

Continue Reading