आपतकालीन प्रयोगको अनुमति पाएका कोरोना भ्याक्सिन कोभिसिल्ड र कोभ्याक्सिनबारे १० अनुत्तरित प्रश्न

न्यूज अपडेट काठमाडाैं, ३ माघ भारतले कोभिड-१९ विरुद्वको दुई वटा भ्याक्सिनलाई आपतकालिन प्रयोगको स्वीकृति दिएको छ। नेपालले पनि शुक्रबार भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ। भारतले भने कोभिसिल्डसहित भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ। तर, यी दुई भ्याक्सिनका विषयमा भने अझै केही प्रश्नबारे […]

Continue Reading