पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिए, ५२२५ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १७ पुस पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय […]

Continue Reading

थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८६४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १७ पुस नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ९ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण भएको […]

Continue Reading

२६९ आइसियु र भेन्टिलेटरमा, २८९० संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १७ पुस देशभर हाल २ सय ६९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ३४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १३ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा […]

Continue Reading

काठमाडौं उपत्यकामा १६७ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १७ पुस काठमाडौं उपत्यकामा एकैदिन १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४ सय २६ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ सय ३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १७ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ। गत २४ घण्टामा ४ सय २६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ […]

Continue Reading