पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ८२ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, १६ फागुन पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा […]

Continue Reading

भक्तपुर बचतद्वारा एकहप्ते घरजग्गा नापजाँच तालिम सम्पन्न

न्यूज अपडेट भक्तपुर, १५ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उपसमितिको आयोजनामा भएको एक हप्ते घरजग्गा नापजाँच तालिम शनिवार सम्पन्न भएको छ । फागुन ९ गतेदेखि फागुन १५ गतेसम्म भएको उक्त कार्यक्रममा २७ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो […]

Continue Reading

आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, ३ वटै सर्भरमा समस्या

न्यूज अपडेट काठमाडाैं, १४ फागुन सीडीएससीको निजी अनलाइन मिडियामाथि नियन्त्रणको प्रयासले आज शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट आमलगानीकर्ता वञ्चित भएका छन् । यसका साथै ‘मेरो सेयर’ पोर्टल नचल्दा सेयर बिक्री गरेका लगानीकर्ताहरु सेयर हस्तान्तरण (ईडीआईएस) असमर्थन भएकाले क्लोजआउटमा पर्ने भएका छन् । बिक्री प्रबन्धक र कम्पनी दुबैका साइट खुलेका […]

Continue Reading

पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए, ५४ जना डिस्चार्ज 

न्यूज अपडेट काठमाडाैं, १४ फागुन पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ३६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ९ सय ४४ जनाको पिसिआर […]

Continue Reading

बागीश्वरी माविका चार अवकाश प्राप्त शिक्षकहरु सम्मानित

न्यूज अपडेट भक्तपुर, १२ फागुन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा बागीश्वरी माध्यमिक विद्यालयमा लामो समय अध्यापनपश्चात अवकाश हुनुभएका चार जना शिक्षकहरुको बधाई तथा सम्मान कार्यक्रम बुधबार विद्यालयको सभाहलमा भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले शिक्षा र राजनीति भनेको एकआपसमा सम्बन्धित विषय भएको बताउँदै जुनसुकै पेशा भए पनि आफ्नो […]

Continue Reading

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या २६८४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १२ फागुन सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको  पुष्टि भएको मन्त्रालयले जनाएको छ । […]

Continue Reading

संसद् पुनर्स्थापना गर्ने फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरायो : सर्वोच्च बार

न्यूज अपडेट काठमाडाैं, १२ फागुन सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेको छ । सर्वोच्च बारले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ । सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च […]

Continue Reading

ख्वप कलेजमा ‘सामाजिक कार्य’ विषय अध्ययतरत विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

  न्यूज अपडेट भक्तपुर, १२ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा स्नातक तहमा ‘सामाजिक कार्य’ विषय लिई अध्ययनरत विद्यार्थीहरुको २०७७ माघ १५ गतेदेखि २० गतेसम्म भएको ‘छिमेकी शिविर २०७७’ को रिपोर्ट प्रस्तुती तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यालय तथा […]

Continue Reading

विदेशमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक नेपालीको निधनकोरोनाका चार नयाँ भेरियन्ट फेला

न्यूज अपडेट काठमाडाैं, ९ फागुन कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार  बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो। यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ। सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका […]

Continue Reading

पछिल्लो २४ घण्टामा ८० कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ९ फागुन  पछिल्लो २४ घण्टामा नेपालमा ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ४९४ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको छ। […]

Continue Reading