कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

न्यूज अपडेट काठमाडाैं, २८ पुस कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै असोज २८ गते परेको रिट खारेज गर्दै निर्देशनात्मक […]

Continue Reading

बदलिँदै सवारीको ‘ट्रायल’ : ६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव

न्यूज अपडेट काठमाडाैं, २८ पुस सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क  (फुलमार्क)  कायम गरिने भएको छ ।  सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क)  ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो । अहिले प्रयोगात्मक परीक्षाका […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २८ पुस पछिल्लो २४ घण्टामा देभभर ४३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो। हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको […]

Continue Reading

देशभर १९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २८ पुस देशभर हाल १९२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा एकजना आइसियु र एकजना जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा […]

Continue Reading

मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २८ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८  पुगेको छ । गत २४ घण्टामा ४३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४०८ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश १ को झापाका ६, मोरङका ५, संखुवासभाका एकजना र सुनसरीका […]

Continue Reading

काठमाडौं उपत्यकामा २६९ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २८ पुस पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  काठमाडौंमा २२१ , ललितपुरमा २९  र भक्तपुरमा ९ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित […]

Continue Reading

वीर अस्पतालले हाजिर नगर्ने २ सयभन्दा बढी कर्मचारीको तलब रोक्यो

न्यूज अपडेट काठमाडाैं, २८ पुस वीर अस्पतालले नियमित हाजिर नगर्ने सयभन्दा बढी कर्मचारीको तलब रोक्का गरेको छ। अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो। वीर अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम राखेको भएपनि २ सय भन्दा बढी कर्मचारीले नियमित हाजिर नगरेको पाइएको अस्पतालका निर्देशक […]

Continue Reading