ओली समूह : संसद् विघटनको बचाऊ, संगठन निर्माणमा आक्रामक

न्यूज अपडेट काठमाडाैं, १ माघ काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । पार्टी विभाजनको वैधानिकता निर्वाचन आयोगबाट टुंगिन बाँकी रहेपनि नेकपा ओली समूहले पुस २२ मै अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्‍यो । यो समूहले मातहतका कमिटीलाई मूलतः दुई विषयमा अपानि दिएको छ– पार्टी विभाजन र संसद् विघटन गरिनुको कारणबारे […]

Continue Reading

काठमाडौंमा थारू समुदायकाे माघी पर्व (फोटो फिचर)

न्यूज अपडेट काठमाडाैं, १ माघ थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् । काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ । विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए […]

Continue Reading

गोरु जुढाउने क्रममा भीडतिर गएपछि… (फोटो फिचर)

न्यूज अपडेट काठमाडाैं, १ माघ माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् । तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट […]

Continue Reading

टिचिङमा ९ महिना रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः शुरु, आमाले छोरीलाई दिइन् मिर्गौला

न्यूज अपडेट काठमाडाैं, १ माघ त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा पुनः शुरु भएको छ। नेपालमा कोरोना संक्रमण देखिन थालेपछि गत चैतदेखि बन्द अवस्थामा रहेको अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा ९ महिनापछि  बुधबारबाट शुरु भएको हो। चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं  शिक्षण अस्पतालका नेफ्रोलोजी विभागकी प्रमुख डा दिव्यासिंह शाहले बुधबार एक युवतीमा मिर्गौला […]

Continue Reading

भाइरल ज्वरोका कारण विद्यालय बन्द

न्यूज अपडेट काठमाडाैं, १ माघ भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ। निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए। गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन्। विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम […]

Continue Reading

कोरोना परीक्षण गर्ने नयाँ प्रविधि ‘क्रिस्पर टेक्नोलोजी’ नेपालमा पनि प्रमाणिकरणपिसिआर भन्दा छिटो, सस्तो र सहज हुने

न्यूज अपडेट काठमाडाैं, १ माघ अमेरिकाले विकास गरेको कोरोना भाइरस संक्रमण पत्ता लगाउने नयाँ प्रविधि क्रिस्पर टेक्नोलोजी नेपालमा पनि प्रमाणिकरण गरिएको छ। अमेरिकाको म्यासाच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) विश्व विद्यालयका वरिष्ठ अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत नेपाली वैज्ञानिक दिग्विजय राज महतको टोलीद्धारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नयाँ प्रविधिको कोरोना परीक्षण विधि नेपालमा  प्रमाणिकरण गरिएको हो। वैज्ञानिक महतका […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

न्यूज अपडेट काठमडाैं, १ माघ पछिल्लो २४ घण्टामा देशभर ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा  गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो। योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले […]

Continue Reading