पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २५ पुस पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको […]

Continue Reading

थप ३ संक्रमितको मृत्यु,मृतकको संख्या १९१२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २५ पुस नेपालमा एकै दिन थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ६ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा एकै दिन ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। […]

Continue Reading

२२४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १३८९ होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २५ पुस देशभर हाल २ सय २४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८६ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले […]

Continue Reading

काठमाडौं उपत्यकामा १९४ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २५ पुस काठमाडौं उपत्यकामा एकैदिन १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ३ सय ६२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ९४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ। गत २४ घण्टामा ३ सय ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जनामा कोरोना […]

Continue Reading

भक्तपुर बचतको २३ औं साधारणसभा सम्पन्न

न्यूज अपडेट भक्तपुर, २५ पुस ‘सहकारिता, लगनशीलता र पारदर्शीता हाम्रो प्रतिवद्धता’ नाराका साथ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारणसभा शनिवार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको छ । आ.व. २०७६/०७७ को जम्मा वासलात २ अर्ब ४२ करोड ७७ लाख ७० हजार बनाउन सफल उक्त संस्थाले १ रोपनी १२ आना ३ पैसा साढे […]

Continue Reading

शुभदीप बचतकाे चार वर्षे कार्यकालका लागि अध्यक्षमा श्यामकृष्ण प्रजापति निर्विराेध निर्वाचित

न्यूज अपडेट भक्तपुर, २५ पुस भक्तपुर देगइनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएकाे तेह्रौं वार्षिक साधारणसभाबाट  सञ्चालक अध्यक्षमा श्यामकृष्ण प्रजापति निर्विराेध निर्वाचित भएको छ । कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी मा.वि.का पूर्व प्रधानाध्यापक एवम् समाजसेवी मोहन प्रसाद प्रजापतिले वागीश्वरीको प्रगति कार्यरत शिक्षक कर्मचारी र समाजसेवीहरुको अटूट संघर्षको परिणाम भएको बताउँदै सहकारी संस्थाको प्रगति पनि […]

Continue Reading