जापानको टोकियो र वरपरका क्षेत्रमा कोरोना संक्रमण बढेपछि आपतकाल घोषणा

न्यूज अपडेट एजेन्सी, २४ पुस कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा आपतकाल लगाइएको हो। यो प्रावधान आगामी फेब्रुअरी ७ सम्म लागू हुने जनाइएको छ। प्रधानमन्त्री याोशिहिदे सुगाले सबै कार्यालयहरुलाई कर्मचारी उपस्थिति ७० प्रतिशत घटाउने गरी घरबाटै काम […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपिए, ५२६९ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २४ पुस पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण […]

Continue Reading

थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १९०९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २४ पुस नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ४ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा एकै दिन ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। […]

Continue Reading

२१९ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २४ पुस देशभर हाल २ सय १९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८२ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले […]

Continue Reading

काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, २४ पुस पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९८ हजार […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २४ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा […]

Continue Reading

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

न्यूज अपडेट काठमाडाैं, २४ पुस भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने […]

Continue Reading