पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ७ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ११ माघ  पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको […]

Continue Reading

कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ११ माघ  नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। […]

Continue Reading

१४ गते बिहान १० बजे कोभिड खोप अभियान सुरु हुँदै, ४ लाख  ३० हजार जनालाई लगाइँदै

न्यूज अपडेट काठमाडाैं, ११ माघ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप  अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिएका छन्। स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए। कोभिड–१९ विरुद्धको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ […]

Continue Reading

विदेशमा कोरोना भाइरस संक्रमणबाट थप ९ जना नेपालीको निधन

न्यूज अपडेट काठमाडाैं, ११ माघ कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना,  कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको  निधन भएको हो ।  गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० […]

Continue Reading

चिसो मौसममा प्यारालाइसिसको जोखिम धेरै

न्यूज अपडेट काठमाडाैं, ११ माघ शरीरको कुनै एक भाग, हात, खुट्टा, मुख अथवा शरीरको पूरै भाग लाटो, बोधो भएर निदाएजस्तो, झमझमाएजस्तो गरेर हिँडडुल गर्न वा चलाउन नसकी कार्य सम्पादनमा सन्तुलन र समन्वय गुमाउनुलाई प्यारालाइसिस भनिन्छ। प्यारालाइसिसलाई तराइतिर लकवा पनि भनिन्छ। प्यारालाइसिस प्रायः ६५ वर्षभन्दा बढी उमेरका पुरुषलाई बढी मात्रामा हुन्छ। करिब २० प्रतिशत मानिसलाई वंशाणुगत […]

Continue Reading