फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछः स्वास्थ्यमन्त्री त्रिपाठी

न्यूज अपडेट काठमाडाैं, २७ पुस  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन महिनामा कोभिड भ्याक्सिन आउने संकेत दिएका छन्। स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले  यस्तो संकेत गरेका हुन्। उनले व्यंग्यात्मक रुपमा भने,‘मेरो जिन्दगीमा फागुन महिना निकै चमत्कारी छ। यो फागुनमा पनि केही चमत्कारी हुन सक्ने सम्भावना छ।’ पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा […]

Continue Reading

२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २७ पुस  देशभर हाल २ सय जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६३ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए, १० जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २७ पुस पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ३ सय ९ जनाको […]

Continue Reading

काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २७ पुस काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४ सय ८८ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २७ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ। गत २४ घण्टामा ४ सय ८८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा […]

Continue Reading