प्रगति सामुदायिक सिकाइ केन्द्रको अर्धवार्षिक समीक्षा

न्यूज अपडेट भक्तपुर, १७ माघ प्रगति पुस्तकालयको अभिन्न अंग प्रगति सामुदायिक सिकाइ केन्द्रको शनिवार वागीश्वरी कलेज कमलविनायकमा अर्धवार्षिक समीक्षा कार्यक्रम भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका नगर शिक्षा समितिका संयोजक वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उनले शैक्षिक र सामाजिक रुपमा समाजलाई सचेतना […]

Continue Reading

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति, आयात ८०० मेगावाट पुग्यो

न्यूज अपडेट काठमाडाैं, १७ माघ नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब […]

Continue Reading

पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, उपभोक्तालाई प्रतिलिटर ३६ पैसा थप भार

न्यूज अपडेट काठमाडाैं, १७ माघ नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन बृद्धि गर्ने निर्णय गरेको हो । अहिले बिक्रताले पेट्रोलमा कुल मूल्यको ३ प्रतिशत  र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँछन् । अब पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन […]

Continue Reading

नाेभाभ्याक्सको खाेप ८९ प्रतिशत प्रभावकारी रहेकाे कम्पनी दाबी

न्यूज अपडेट न्यूयोर्क, १७ माघ अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले  परीक्षणका क्रममा रहेको उसको कोभिड-१९ विरुद्धको खोप ८९ प्रतिशत प्रभावकारी रहेको दावी गरेकाे छ। संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको हो। यस परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्षभन्दा माथिका थिए। यूकेले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति […]

Continue Reading

दोलखामा कोरोना खोप लगाएका कसैलाई जटिल समस्या देखिएको छैन-स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, १७ माघ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखा जिल्लामा कोभिड-१९ विरुद्दको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएकाे जनाएको छ। केही संचारमाध्यमा ‘दोलखामा कोरोनाको खोप लगाएपछि धमाधम बिरामी’ भन्दै विभिन्न संचारमाध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै खाेप लगाएका कसैलाई जटिल समस्या नदेखिएकाे स्पष्ट पारेकाे छ। मन्त्रालयले उक्त समाचार प्रकाशित,प्रसारण भएपछि त्यहाँको विवरण बुझेकाे जानकारी […]

Continue Reading

खोप अभियानको चौथो दिन: १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप

न्यूज अपडेट काठमाडाैं, १७ माघ कोभिड १९ विरुद्धको खोप अभियानको चौथो दिनसम्ममा ६४ हजार ४ सय २२ जनाले खोप लगाएका छन्। ७७ जिल्लाका १ सय ४३ खोप केन्द्रहरुबाट आज १४ हजार ८ सय ९४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये प्रदेश १ मा  १ हजार ५ सय ४७, प्रदेश २ मा […]

Continue Reading