भनपा भित्रका पसल व्यवसायीहरुको भेला सम्पन्न

न्यूज अपडेट भक्तपुर, २३ पुस भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीहरुको भेला बिहीबार सम्पन्न भएको छ । भेलामा प्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको बताउँदै सामानहरु विक्री गर्दा विक्री मूल्य उल्लेख गरी गुणस्तरीय सामान बेचविखन गरी उपभोक्ताको मन जित्ने ढंगले व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर […]

Continue Reading

लाइसेन्सको अनलाइन फारम भर्दा समस्या

न्यूज अपडेट काठमाडाैं, २३ पुस कोभिडका कारण गत चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भए पनि फारम भर्नै समस्या भएको गुनासो सेवाग्राहीले गर्न थालेका छन् । यातायात व्यवस्था विभागले गत सातादेखि सवारी लाइसेन्सको आवेदन खुलाएको थियो । विभागले अनलाइन मार्फत लाइसेन्सको आवेदन खुला गरे पनि विभागको सर्भरमा देखिएको समस्याले फारम भर्न नसकिएको गुनासो […]

Continue Reading

सुनको मूल्य १३ सयले सस्तियो

न्यूज अपडेट काठमाडाैं, २३ पुस सुनको भाउ तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीब्ाारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै […]

Continue Reading

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख

न्यूज अपडेट एजेन्सी, २३ पुस भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ९५ हजार ४६ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार बिहान जनाएको छ। गत २४ […]

Continue Reading

बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २३ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ। गत २४ घण्टामा ४ सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा जनामा […]

Continue Reading

२१६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २३ पुस देशभर हाल २ सय १६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ३ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा […]

Continue Reading

काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, २३ पुस पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७  जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९८ हजार […]

Continue Reading

थप ४ संक्रमितको मृत्यु,मृतकको संख्या १९०३ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २३ पुस नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघेको छ। गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा एकै दिन ५ हजार १ सय ३२ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २३ पुस पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण […]

Continue Reading