शासकहरूबीचको झगडाको मूलकारण चुनावको क्रममा बाहिर आउनेछ

न्यूज अपडेट भक्तपुर, १९ पुस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले समयमै संसद् विघटनको कदम नचालिएको भए नेपालको प्रजातन्त्रलाई कमजोर बनाउने धेरै क्रियाकलाप हुनसक्ने बताएको छ । बिहीबार चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्दै उनले प्रचण्डको नेतृत्वमा भएको दस वर्षे सशस्त्र सङ्घर्ष भारतकै सहयोगमा भएकोले उनीहरू गतिविधिमा भारतको प्रभाव […]

Continue Reading

नेकपाको झगडा नेताहरूबीच व्यक्तिगत झगडातिर

न्यूज अपडेट काठमाडाैं, १९ पुस नेकपाको झगडाले नेताहरूबीचको व्यक्तिगत झगडाको रूप लिँंदै छ । सरकारले प्रतिनिधिसभा भङ्ग गरी वैशाख महिनामा चुनाव गर्ने निर्णय गरेपछि विभाजित नेकपाका नेताहरू आपसमा बाझाबाझ गर्न थालेका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ओली नेतृत्वको नेकपाका कार्यकर्ताहरूको भेलामा प्रधानमन्त्रीसहित अधिकांश वक्ताहरूले अर्को खेमाका नेताहरूको भित्तो पुग्ने गरी विरोध गरेका थिए […]

Continue Reading

कांग्रेसले ल्यायो आन्दोलनको कार्यक्रम, वडा तहसम्मै विरोध प्रदर्शन गर्ने

न्यूज अपडेट काठमाडाैं, १९ पुस १८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिए, ५८०० हजार जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, १९ पुस पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर […]

Continue Reading

थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८७८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १९ पुस नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ६ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण भएको छ। […]

Continue Reading

२३४ आइसियु र भेन्टिलेटरमा, १९६६ संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १९ पुस देशभर हाल २ सय ३४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ९९ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ७ आइसियु र २ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने […]

Continue Reading

काठमाडौं उपत्यकामा १९७ संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १९ पुस पछिल्लो २४ घण्टामा काठमाडौं ८७ महिला र ११० पुरुष गरी १९७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ८५६ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९७ हजार […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १९ पुस नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ। गत २४ घण्टामा ४ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को झापामा २, पाँचथरमा २, भोजपुरमा १, मोरङमा १३, सोलुखुम्बुमा […]

Continue Reading

धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालको २५ लाख सहयाेग

न्यूज अपडेट काठमाडाैं, १९ पुस गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ  सहयाेग गरेको छ। रंगशाला निमार्णाधिन स्थल भरतपुरमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्। रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष […]

Continue Reading

कोरोना वर्ष २०२०: के सोचेथें, के देखें

न्यूज अपडेट काठमाडाैं, १९ पुस ‘भिजिट नेपाल २०२०’ सुरु हुनै लाग्दा सार्स जस्तो भाइरस छिमेकी देश चीनमा तीव्र गतिमा फैलँदै छ भनेर सार्वजनिक भयो। त्यो समाचार नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ योजनाका लागि सांकेतिक धक्का थियो। मैले पुस २० गते नेपालमै कोरोना सम्बन्धी पहिलो लेख नेपाल कति जोखिममा र कस्तो सावधानी अपनाउन सकिन्छ भनेर स्वास्थ्य […]

Continue Reading