पछिल्लो २४ घण्टामा ४०३ संक्रमित थपिए, ४४०१ जनाको पिसिआर परीक्षण

न्यूज अपडेट काठमाडाैं, २० पुस पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको […]

Continue Reading

थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८८५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २० पुस  नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ८ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण भएको […]

Continue Reading

काठमाडौं उपत्यकामा १८५ संक्रमित थपिए 

न्यूज अपडेट काठमाडाैं, २० पुस पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९७ […]

Continue Reading

२४३ संक्रमित आइसियु र भेन्टिलेटरमा, १७७४ जना होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २० पुस देशभर हाल २ सय ४३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ९ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ७ आइसियु र १ भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा […]

Continue Reading

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो पहिलो चरणमा कोभिड भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची

न्यूज अपडेट काठमाडाैं, २० पुस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको छ। मन्त्रालयले बुधबारसम्म मन्त्रालयमा आइपुग्ने गरी सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सूची माग गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्राचार […]

Continue Reading

हुम्लामा भारी हिमपात, एयरपोर्टमै थन्किए हवाईजहाज

न्यूज अपडेट काठमाडाैं, २० पुस हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न […]

Continue Reading